FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

Body: 
अर्जुनधारा नगरपालिका पूर्वी नेपालकाे प्रदेश नं १, मेची अञ्चल, झापा  जिल्लामा अवश्थित रहेकाे छ । यस भन्दा अघाडी अर्जुनधारा गा. वि. स र शनिश्चरे गा. वि. स  मिलि शनि अर्जुन नगरपालिका नाम रहन गएकाे थियाे र हाल खुदुनावारी गा. वि. स पनि यसमा समाबेश गरी अर्जुनधारा नगरपालिका नाम  हुन गएकाे छ । वि.स. २०६८ सालकाे जनगणनालाई आधार मान्दा अर्जुनधारा नगरपालिकाकाे जनसंख्या ४५१७४ रहेकाे छ । जसमा २३७६० पुरुष र १०१६६ महिला रहेकाे तथ्याङ्क रहेकाे छ ।