FAQs Complain Problems

सुखानि शहिद स्मृति पार्क, सालबारी

Read More

सुखानि शहिद स्मृति पार्क, सालबारी

Read More

पुर्वकाे पशुपतिनाथ – अर्जुनधारा जलेश्वर धाम

Read More

निजामति सेवा दिवस २०७६

Read More

निजामति सेवा दिवस २०७६

Read More

अर्जुनधारा नगरपालिकाको परिचय

  नेपालको पूर्वमा रहेको झापा जिल्लालाई चिनाउने ऐतिहासिक स्थल मध्येका झापाको खुदुनाबारीमा अवस्थित सहिद शाहदत स्थल, ऐतिहासिक शनिश्चरे बजार र हिन्दु धार्मिक आस्थाको केन्द्र पूर्वको पशुपतिनाथले चिर परिचित अर्जुनधारा  यी तिनै स्थान पूर्व गाउ विकास समितिका नामले परिचित थिए भने स्थानीय तहको पुनर्र्संरचना पछि पहिलो चरणमा शनिश्चरे र अर्जुनधारालाई समेटि २०७१/०१/२५ गतेको सरकारको निर्णय अनुसार शनिअर्जुन नगरपालिका  र २०७३/१२/२७ गते देखि स्थानीय पूनर्संरचना पछि खुदुनाबारी गा.वि.स.लाई समेत समेटेर यस क्षेत्रको पवित्र धार्मिक स्थल अर्जुनधाराको नाममा यस नगरपालिकाको नामाकरण गरिएको छ ।  

विद्युतीय हाजिरी अनलाइन कर भुक्तानी जनप्रतिनिधि सम्पर्क नम्बर
क्यु आर कोड

सेवाहरु

सेवा प्रकारः- प्रशासनिक निकाय
सेवा समयः- कार्यक्रम स्वीकृत भएपछि नियमित
जिम्मेवार अधिकारीः- शाखा प्रमुख, कृषि विकास शाखा
सेवा दिने कार्यालयः- न.पा. कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

कृषक समूह÷सहकारी संस्थाको समन्वयमा नगरपालिकाको कुनै एक ठाउँमा संचालन हुने

सेवा समयः- असार १५ गते (एक दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख, कृषि विकास शाखा
सेवा दिने कार्यालयः- न.पा. कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

कृषक समूह÷सहकारी संस्थाको समन्वयमा नगरपालिकाको कुनै एक ठाउँमा संचालन हुने

सेवा प्रकारः- प्रशासनिक निकाय
सेवा समयः- तृतिय चौमासिक
जिम्मेवार अधिकारीः- शाखा प्रमुख, कृषि विकास शाखा
सेवा दिने कार्यालयः- न. पा. कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

विरुवाको सरकारी दररेट अनुसारको मुल्य जम्मा गरी माग  गर्ने, कृषक समूह÷संस्थाको बैठकको निर्णय, वडा कार्यालयको सिफारिश, निवेदन

सेवा प्रकारः- प्रशासनिक निकाय
सेवा समयः- कार्यक्रम स्वीकृत भएपछि नियमित
जिम्मेवार अधिकारीः- शाखा प्रमुख, कृषि विकास शाखा
सेवा दिने कार्यालयः- न. पा. कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

कृषक समूह÷संस्थाको बैठकको निर्णय गरी माग गर्ने, वडा कार्यालयको सिफारिश, निवेदन

जानकारी