FAQs Complain Problems

समाचार

अपांगता परिचय पत्रको लागि सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
२ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
सामाजिक विकास शाखा प्रमुख
सेवा दिने कार्यालय: 
न.पा. कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१) सम्पूर्ण व्यहोरा खुलेको निवेदन,
२) नागरिकता प्रमाण पत्रको प्रतिलिपी,
३) उमेर नपुगेको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी,
४) न.पा.बाट उपलब्ध गराएको महिला तथा बालबालिका कार्यालयमा पेश गर्ने फाराम भरेको,
५) अपांगता भएको अंग देखिने गरी फोटो २ प्रति
६) सम्बन्धित वडाको सिफारिश